
पर्दा
शसस्त्र प्रहरीले तस्करसंग मोटो रकम लिएपनी लाईन अवरोध, दुवै तनावमा
शसस्त्र प्रहरीले धेरै लामो समय पछि वल्ल यो दुई महिना देखि विराटनगरको जोगवनी नाकावाट खुलेआम तस्करीको लाईन दिएको छ । शसस्त्र प्रहरी विओपी रानीका डिएसपीले विराटनगरको पुरानो नाम चलेको तस्करहरुसंग मोटो रकम लिएर भाद्र १ गते देखि लाईन दिएको थियो । लाईन लिनेहरुमा किराना देखि लताकपडाको लाईन लिएका छन । तर तस्करले वोकने वेलामा पानपराग,रजीनकन्ता ,पोडरदुध, हुक्काको फेवर ,किराना आइटम ,चिनी , काजु ,मरिच,दाल , मोटर केराउ ,हाडवेयरकोसरसामान भेटेजति सवै सरसामान वोकने गरेका छन । तस्करले पैसाकोलाई प्रतिवन्धीत वस्तुपनी वोकने गरेका छन । तर भाद्र महिनामा जम्मा ३ दिन काम गर्न दिएको त्यपछी केन्द्रवाट अनुगमन आएको छ भन्ने , कहिले अख्तियार टोली आएको छ भन्ने , कहिले भन्सार विभागवाट अनुगमन आएको छ भनेर लाई अवरोध गर्दै आएको एक पिडीत तस्करले वताए । यस भन्दा पहिले साउन महिनमा पनि शसस्त्र प्रहरीले हामी सवै तस्करहरुसंग मोटो रकम लिए हप्ता दिन मात्र काम गर्न दिएका थिए । प्रहरीलेनै तस्कर– तस्कर विच झगडा लगाएर तस्कर –तस्कर विच झगडा लगाएर एक अर्काको माल समाउन लगाउने र भन्सार वुझाउने काम भयो । प्रहरीले पहिलो महिना हामी विच झगडा लगाएर तस्कर –तस्कर विच झगडा गरेकै कारण एक महिना समय वितैको थाहै भएन । महिना भरि काम नगरी प्रहरीलाई पैसा दिए पनि सोही पैसाको साटो अर्को महिनामा काम गर्न दिएको भए केही हदसम्म हाम्रो पुजी उपर हुन्थ्यो तर प्रहरीले डुवाएर हामी तस्करलाई सडकमा ल्याइ दिए भन्ने दुखेसो पोखेका थिए । प्रहरीले सवै तस्करसंग मोटो रकम लिएर लईन दिए पनि पत्रकारहरुले चाइनावजार , दरहैयानाका ,भन्सारको मुल सडक एक नम्वर ढाट, दुई म्वर ढाट र तिन नम्वर ढाठवाट खुलेआम हुनेगरेको तस्करीको पत्रकारले पर्दाफास गरेपछ सवै तस्करलाई मटेरवानाका पठाएको छ । मटेरवानाका वाट हुने गरेको तस्करीको यतिवेला पत्रकारले भिडीयो सार्वनिक गरे पछ प्रहरीमा खेलावैला मचेको छ । यहि हप्ता दिनमा केही प्रहरी इन्चार्जहरुको समय नपुगी हाकीमले तस्करको इसारामा तान्ने भएको छ । पत्रकारले अवरोध गरेपछी जुन नाका क्षेत्र पत्रकार जान सक्दैन जहा पत्रकारको ज्यानको शान्तिशुरक्ष छैन त्यही एरियावाट एक दर्जन भन्दा वढी तस्करलाई लाइन दिदा तस्करीहरु विच कडा कमपीटिसन भएको छ । उतm एरियामा तस्करीको सरसामान वोकने मजदुर सिमीत थिए । त्यही मजदुरलाई अन्य एरियावाट आएका तस्करले एक सय रुपैयाँ हिजोको दिन भन्दा एक सय वढी रुपैयाँ दिएपछि पुराना तस्करको सरसामान वोकन छाडेर नयाँ तस्करको सामान वोक्न थाले पछि तस्करहरुले जति काम गर्नु पर्नेहो सन्तुष्ट जनक काम गर्न नपाएको तस्करहरुको गुनासो रहेको छ । सवै तस्करहरुलाई एउटै एरियामा दिनु हुदैन थियो । सवैलाई एरिया विभाजन गर्नु प¥थ्यो । प्रहरीले दिउसो लाइन नदिएर रातीको समयमा लान दिएको छ । जसको कारण मजदुरको अभाव सरसामान वोकने सवारी साधनको अभावले काम गर्न नसकेको अवस्था रहेको एक तस्करको गुनासो रहेको छ । यतिवेला तस्करहरु भन्छन लाइन चलन दिदैन भने हामीले दिएको पैसा फिर्ता दिनु प¥यो । हामी भाद्र महिनामा जति दिन काम ग¥यो त्यति दिनको पैसा काटेर वाँकी रकम फिर्ता दिनु प¥यो होइन भने हामी पत्रकारहरुलाई जानकारी गराइ सार्वजनिक गरि दिन्छौं । शसस्त्र प्रहरीक एसपी भन्छन हामीले तस्करी गराएको भए साउन महिनामा कसरी ९० लाखको तस्करीको सामान समाउन सफल भयौं । साउन महिनामा शसस्त्र प्रहरीले कसरी सफल भयो भने साउन महिनामा तस्करहरु विचको आपसी विवादको कारणले एउटा तस्करले अर्को तस्करको गोदाम देखाई दिने सवारी साधनको नम्वर प्रहरीलाई टिपाइ दिने गरेकोे शसस्त्र प्रहरीले लक्षय अनुसारको तस्करीको सरसामान समाउन सफल भएक थिए । साउन महिनामा भन्सार कार्यालय प्रमुखले आफै सडकमा वसेर प्रहरीलाई तस्करीको सरसामान समाउने आदशे दिए पछि प्रहरीले सर्वसधारणको एक वोरा चामल समेत समाएर वुझाएका थिए । ठुला– ठुला कपडा व्यापारीलाई छाडने साना– साना पोका पोकीको व्यापारीको सरसामान समाएर भन्सार वुझाएको कारणले शसस्त्र प्रहरीको ९० लाखको लक्षय पुरा भएको छ । भन्सार प्रमुखले शसस्त्र प्रहरीको डिउटीमा खटिएकोप्रति विश्वास नलागेर टंकीवाट २४ जनाको थप शसस्त्र प्रहरी वल मगाएर १० वजेदेखि ६ वजे सम्म गरेको डिउटीले राम्रो इमानदारीपुर्वक काम गरेकै कारणले शसस्त्र प्रहरीले लक्षय पुरा गर्न सके । यसभन्दा अगाडीका महिनाहरुमा शसस्त्रपहरीले कहिले लक्षय पुरा गर्न सक्दैन थिए ।
लाईन लिनेहरुमा किराना देखि लताकपडाको लाईन लिएका छन । तर तस्करले वोकने वेलामा पानपराग,रजीनकन्ता ,पोडरदुध, हुक्काको फेवर ,किराना आइटम ,चिनी , काजु ,मरिच,दाल , मोटर केराउ ,हाडवेयरकोसरसामान वोकने गरेका छन ।