
विराटनगर भनसारमा २ दर्जन पाइमआयलको टेङकर हप्ता दिन देखि अनुसन्धानमा
वैशाख १४ गते
विराटनगर । विराटनगर भन्सार कार्यालयले सङका लागेर दुई दर्जन भन्दा वढी पाइमआयलको टेङकरलाई रोकेर अनुसनधानको प्रक्रियामा राखेको छ । जनकपुरका एक व्यापारीले कुनै एक टे«डिङको नामा तेस्रो मुलुकवाट नेपाल ल्याउने क्रममा सङका लागेर अनुसन्धानको लागी नमुना भन्सार विभाग काठमाण्डो पठाएको सूचना अधिकारी रामजी प्रसाद दाहालले जानकारी दिनु भयो । कुन व्यापारीले ल्याएको हो किन रोकीएको हो ?कती टेङकर छ ? भन्ने प्रशन गर्दा आफुलाई केही थाहा नभएको तर नमुना काठमाण्डो पठाएको हो यो कुनै ठुलो कुरा होईन भन्सर कार्यालयमा यस्ता कार्य प्रक्रिया भित्रै पर्ने गरेको वताउनु भयो । तर पनि उहाले खुलेर वताउन चाहनु भएन । स्रतका अनुसार उतm व्यापारीले विगतमा पाइम आयलको नाममा विगत लाो समय देखि पामुली आयल लादै गरेको सङका गरीएको छ । भन्सारको पक्रिया अनुसार भन्सार कार्यालय भित्रै रहेको खाध्य आयात निर्यात कार्यालयका हाकीमले व्यापारी संग मोटो रकम लिएर पामुलीलाई पाइम आयलको प्रमानपत्र दिदै आएको रहस्य वाहीर आए पछि कायालय प्रमखलाई रातारात कारवाही गरी उहाको स्थानमा एक जना ढकाल थरको हाकीमलाई पठाएको तर हाजीर नभएको सो कार्यालयको अवस्था रहेको छ । पाइमआयल खास गरेर खाने तेल वनउने , विसकुटमा प्रयोग गर्ने ,सावुन उधोगमा , डालटा उधोगमा प्रयोग गर्ने गरेको एक व्यापारीले व