दशै सडक महोत्सब २०८०

दशै सडक महोत्सब २०८०

 

जनहित सम्वाददाता

विराटनगर  । विभिन्न जातिका खाना को प्रदर्शन तथा साँस्कृतिक कार्यक्रम दशै सडक महोत्सब २०८० फुड फेस्टिबल को अन्तिम तयारी मा, दशै को शुभ अबसरमा आयोजना हुने दशै सडक महोत्सब घटस्थापना देखि फुलपाती सम्म (असोज २८ गते देखि कार्तिक ४ गते सम्म) साती दिन सम्म सन्चालन मा आउने छ जहाँ विभिन्न जातिका मिठा परिकार हरु को फुड स्टलहरु रहने छन २५ वटा क्यानोपि ले सजिने आकर्षक फुड स्टल लिम्बु, नेवारी, राजवंशी, अर्गानिक फुड स्टलका साथै दैनिकी साझ साङ्केतिक प्रस्तुती पनि रहने छन कार्यक्रम हुने स्थान- बिराट्नगर को मुटु महेन्द्र चोक देखि ट्राफिक चोक सम्म को सडक लाई दशै भाइब्स श्रीडार ले सजाइने छ । दशै मा आनो घर बिराट्नगर आउने महानगर बासी लाई यो पल्ट को दशै विशेष हुने तयारी मा आयोजक कमिटी रहेको छ निशुल्क प्रबेस रहने फेस्टिबलमा आयोजक संस्था मन्जिना मुभिज क्रीएसन / भाजु युवराज फाउन्डेसन रहेको छ भने इभेन्ट को जिम्मा भाइरल इभेन्ट ले गरिरहेको छ । आयोजक  मन्जिना मुभिज क्रीएसन / भाजु युवराज फाउन्डेसन रहेछन ।