विराटनगरमा दपनधाडे 5 लाख रूपैयाँ लुटियाे

  • विराटनगरमा िदपनधाडे 5 लाख रूपैयाँ लुटियाे
    विराटनगर । विराटनगर जाेगवनी सडक खण्डमा साेमवार वेलुका ४ वजेकाे समयमा एक अपरिचित व्यतिले व्यापरीकाे हातवाट झाेला तानी भागेका छन ।
    पिडीतका अनुसार आफू जाेगवनीतिरवाट विराटनगर तर्फ आउदै गरेकाे अव्यवस्थामा झाेलामा रहेकाे ५ लाख रूपैयाँ आफू प्रहरी हु भन्दै लाछारपछार गरेर रूपैयाँ डाकाकाे शैलीमा लुटेर फरार भएकाे आज तीन दिन वितिसक्दा पनि नेपाल प्रहरीले अपराधी सम्म पुगेकाे छैन । पिडितका अनुसार गुण्डाशैलीमा आएका प्रहरी वुलेट माेटर साईकलमा आएका थिए । निजले सेताे हाफसट , हाफसटकाे अगाडि पटी दुव‌ै साईडमा कालाे धरका भएकाे छालाकाे जस्तो चप्पल लगाएका मानिसले उक्त पैसा लुटेर लगेकाे पिडीतले प्रहरी समझ वयान दिएका छन । पिडीतले नेपाल प्रहरीलाई माेखिक उजुरी गराएका छन । लिखित उजुरी दिन पिडीत डराईरहेकाे अवस्थामा छन । पिडीतकाे वाेलिचाली हाउभाउकाे अनुसा, उक्त झाेलामा ५ लाख भन्दा वढी पैसा हुन सक्ने प्रहरीले अनुमान लगाएका छन । प्रहरीले पिडीतकाे नाम ठेगाना वतनउन नमिलने हाल अनुसन्धान भईरहेकाे नाम नाम नलेखने सर्तमा एक व्यक्तील् वताएका छन ।